गौतमबुद्ध अन्तरार्ष्ट्रिय विमानस्थलको रनवे सुचारु

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे धावनमार्गमा आजबाट उडान र अवतरण सुरु भएको छ । रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भई उद्घाटनको तर्खरमा रहेको विमानस्थलमा बिहान ७ बजेर १५ मिनेटमा यती एयरले पहिलाे उडान भरेर र ७ बजेर ४५ मिनेटमा बुद्ध एयरले पहिलो अवतरण गरी रनवे प्रयोगमा ल्याइएकाे हाे । १५ सय मिटर लामो धावनमार्गबाट आन्तरिक … Continue reading गौतमबुद्ध अन्तरार्ष्ट्रिय विमानस्थलको रनवे सुचारु